भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मासँग कलाकार प्रकाश सपुतको भेटवार्ता

August 28, 2025 at 07:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतले भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्मा र कल्चरल काउन्सलर गोकुल बस्नेतसँग भेट गरेका छन् । नेपाली राजदुत शर्मासँग दुतावासमै भेट गरेर नेपाली सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गायक तथा अभिनेता सपूतले गरेका थिए । यो भेटका क्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...