हाँसो र आँसुको मिश्रणसहित ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

August 28, 2025 at 07:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको २ मिनेट लामो टिजरमा सिनेमाका मुख्य अभिनेता हरिवंश आचार्य हाबी देखिएका छन् । उनलाई टेलिभिजनको चर्चित पात्र हरिबहादुरको भूमिकामा देख्न सकिन्छ । चोरीको आरोपमा जेल जीवन भोगेपछि हरिबहादुरले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...