नीता र हरिहर हिन्दु समाजको कार्यक्रममा अष्ट्रेलिया पुगे

August 28, 2025 at 07:58 AM

अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी हुन्। महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ। कार्यक्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...