कास्कीकोटमा शुभमुहूर्त गर्दै ‘पुजार सार्की’को छायांकन सुरु

January 30, 2024 at 09:08 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो सिनेमामा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । मंगलवार कास्कीकोटमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...