काठमाडौं– रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट बिहीवार दिउँसो सार्वजनिक गरिएको गीतमा गायिका सञ्जिवनीको स्वर छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द तथा स्वर्गीय जयदेवको संगीत छ । यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी तथा उनको टिमले पुनः बजारमा ल्याएको हो । आगामी असोज १३ गते बडादशैँको फूलपातीका दिन यो फिल्म रिलिजमा आउँदैछ । गीतको भिडियोमा अभिनेत्रीद्व ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...