काठमाडौं– ऋषि पञ्चमीको दिनको विशेष साइत पारेर बिहीवार पूजापाठ गर्दै नयाँ नेपाली फिल्म ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ । कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलवाबार आयोजना गरिएको विशेष कार्यक्रमबीच फिल्मको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने यो यहि भदौ १४ गतेदेखि फ्लोरमा जानेछ । काठमाडौं आसपासका लोकेशनमा फिल्मको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए । सामाजिक कथामा बन्ने यो फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहने छ भने दिप्सन चिलवाल तथा दिपेन्द्र चिलावल बाल कलाकारको रुपमा रहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...