जीवन शाहीको लेखन तथा निर्देशन रहने ‘स्त्री’को शुभमुहूर्त, शनिबारबाट फ्लोरमा

August 28, 2025 at 09:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘स्त्री’को शुभमुहूर्त गरिएको छ । बिहीबार ऋषि पञ्चमीको अवसर पारेर काठमाडौंस्थित गणेशस्थान मन्दिर कमलादीमा स्कृप्ट र क्यामेरा पूजा गरिएको हो । यो सिनेमा भदौ १४ गते शनिबारबाट फ्लोरमा जानेछ । काठमाडौं आसपासमा खिचिने सिनेमाको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...