‘माइतीघर’ को शीर्ष गीतः देशप्रेम झल्काउने चुच्चे नक्शा, सिनेम्याटोग्राफीले बटुल्यो प्रशंसै–प्रशंसा

August 28, 2025 at 10:49 AM

काठमाडौं– बडादशैँको अवसर पारेर फूलपातीको दिन अर्थात आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘माइतीघर’ को शीर्ष गीत बिहीवार दिउँसो सार्वजनिक भएको छ । रोहित अधिकारीको फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको तथा मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्मको ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ कस्तो बनेको होला ? भनेर दर्शकमाझ एक किसिमको कौतुहलता रहेको थियो । जब गीतको भिडियो सार्वजनिक भयो, तब दर्शक गीतलाई लिएर अत्यधिक उत्साहित भएका छन् । एक घण्टा पनि नबित्दै गीतको भिडियोले १५ हजार बढी भ्युज पाउन सफल भएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...