रामकृष्ण ढकालको ‘मालती मंगले’ मुहर्त

August 28, 2025 at 11:36 AM

गायक रामकृष्ण ढकालले निर्माण गर्न फिल्म ‘मालती मंगले’ को बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा सहित मुहूर्त गरिएको छ । फिलमको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए । यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले मुर्हत सट दिएका थिए। निर्माता समेत रहेका चर्चित गायक ढकालले मुहूर्त कार्यक्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...