चलचित्र ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक 

August 28, 2025 at 12:21 PM

काठमाडौं – रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको यो गीतमा चर्चित गायिका सञ्जीवनी को स्वर रहेको छ। ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको यो गीत पुरानो नेपाली चलचित्र ‘माइतीघर’ को नै हो, जसलाई नयाँ शैलीमा पुनः प्रस्तुत गरिएको छ । गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...