‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

August 28, 2025 at 04:26 PM

द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने सिनेमाको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...