हाँसो र आँसुको मिश्रणमा ‘हरिबहादुरको जुत्ता’को टिजर

August 28, 2025 at 10:29 PM

काठमाडौं । बडादशैँको छेको पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ । सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरुलाई मात्रै रुवाउँथ्यो, चलचित्रमा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ । निर्देशक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...