फिल्ममा फर्किए रमित र बिपना (६ तस्बिर)

January 30, 2024 at 10:10 AM

अभिनेता रमित ढुंगाना र अभिनेत्री बिपना थापा नेपाली फिल्ममा फर्किएका छन् । लामो समयको ब्रेकपछि रमित निर्देशक र बिपना कलाकारको रुपमा ब्याक भएका हुन् । रमितले निर्देशन गर्ने फिल्म ‘नमेटिने घाउ’को हालै मुर्हत गरिएको छ । उनले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा प्रभावित भएर उक्त फिल्म निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...