काठमाडौं– लोकप्रिय कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला तथा जितु नेपाल ‘मुन्द्रे’ लामो समयपछि एउटै मञ्चमा देखिने भएका छन् । यसअघि उनीहरुलाई ‘छक्का पञ्जा’ ब्राण्डका विभिन्न फिल्महरुमा देखिएको थियो । यद्यपि, उक्त ब्राण्डका पछिल्ला फिल्ममा भने जितु अँटाएका थिएनन् । दीपक–दीपाको फिल्ममा जितु नदेखिएपछि मनोरञ्जन क्षेत्रमा विभिन्न टिका–टिप्पणी पनि नभएको होइनन्, यद्यपि, उनीहरुबीचको व्यक्तिगत सम्बन्धमा भने कहिले पनि तिक्तता आएको थिएन । त्यसको पछिल्लो उदाहरण बनेको छ अमेरिकामा आगामी महिना आयोजना हुने सांस्कृतिक कार्यक्रम ‘छक्का पञ्जा यूएसए कमेडी टूर’ । आत्रेय प्रोडक्सन हाउसले यही सेप्टेम्बर तथा अक्टोबर महिनामा अमेरिकामा आयोजना गर्ने यो कार्यक्रममा दीपकराज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...