लैङ्गिक अल्पसङ्ख्यकको कथा बोकेको चलचित्र ‘गुन्यु चोलो’ प्रदर्शनमा

August 29, 2025 at 02:42 AM

काठमाडौं – लैङ्गिक अल्पसङ्ख्यक पात्रको कथामा आधारित चलचित्र ‘गुन्यु चोलो: द ड्रेस’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। शुक्रवार रिलिजको परम्पराअनुसार, यसले देशभर सन्तोषजनक शोहरू प्राप्त गरेको छ। ट्रेलर र गीतमा अभिनेता नाजिर हुसेनको दमदार प्रस्तुतिले दर्शकको ध्यान खिचेकाले चलचित्रले राम्रो प्रतिक्रिया पाउनेमा निर्माण पक्ष आशावादी छ। ‘गुन्यु चोलो’ मा नाजिरले एक पारालैंगिक महिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...