भाइटीकाको दिन ‘सोल्टिनी’, हर्क साम्पाङको टिम कार्यकारी निर्माता

August 29, 2025 at 04:39 AM

काठमाडौं– एक साथ पाँच पोस्टर सार्वजनिक गर्दै नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को नयाँ रिलिज मिति घोषणा गरिएको छ । प्रकाश सपुत तथा परीक्षा लिम्बु स्टारर यो फिल्म अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने छ । रोचक कुरा के छ भने, यो फिल्ममा कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एण्ड टिम’ रहेको छ । यो समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन् । यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...