काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१७’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ म्यारी तामाङ विजेता बन्दा शितल तामाङ ‘फस्ट रनरअप’, ग्रेसिका अधिकारी ‘सेकेण्ड रनरअप’, एमिया अधिकारी ‘थर्ड रनरअप’, योजिना पुन मगर ‘फोर्थ रनरअप’ र आहाना भट्ट ‘फिफ्थ रनरअप’ […]
The post डिएसएस्टार २०२५ को विजेता घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...