‘पुजार सार्की’को कास्कीकोटबाट छायाँकन सुरु

January 30, 2024 at 09:09 AM

अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म मंगलबारबाट छायाङ्कनमा भएको छ । मुर्हत गर्दै फिल्मको कास्की जिल्लास्थित कास्कीकोटबाट क्यामेरा अन गरिएको हो । फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...