शनिबारदेखि छायांकनमा स्त्री

August 29, 2025 at 10:05 AM
1 min read

काठमाडौँ । ऋषि पञ्चमीको अवसर पारेर फिल्म ‘स्त्री’ को मुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको फिल्मको छायांकन शनिबारबाट सुरु हुनेछ । जीवन शाहीको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन ३५ दिनको सेड्युलमा काठमाडौँमा गरिनेछ । फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ तथा बालकलाकारद्वय दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको […]

The post शनिबारदेखि छायांकनमा स्त्री appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...