छायांकनमा फिल्म ‘मालती मंगले’ 

August 29, 2025 at 10:52 AM
1 min read

काठमाडौँ- फिल्म ‘मालती मंगले’ छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मको निरन्तर छायांकन शनिबारदेखि सुरु गर्ने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार फिल्म तनहुँ र स्याङ्जाका सुन्दर भूभागमा छायांकन गरिनेछ। फिल्म गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको हुन्। फिल्ममा विजय बराल र वर्षा शिवाकोटीको मुख्य अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...