सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने

August 29, 2025 at 11:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतका हलमा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको सिनेमा ‘धागो’ कात्तिक २८ गते अर्थात् नोभेम्बर १४ बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो । परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथामा सिनेमा आधारित रहेको जनाइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...