नर प्रधानको निर्देशनमा चार करोड लगानीको ‘स्वाहा:’ निर्माण घोषणा

August 29, 2025 at 10:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत असारमा प्रदर्शन भएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ सिनेमाको निर्माण घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘स्वाहाः’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ । ‘यो मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...