चन्द्र पन्तको निर्देशनमा ‘आ बाट आमा’को शुभमुहूर्त गर्दै चितवनबाट छायांकन सुरु

August 29, 2025 at 10:17 AM

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘आ बाट आमा’को बिहीबार तनहुँको गलेश्वर मन्दिरमा करिब २ सय बटुकले हवनसहित पूजासहित शुभमुहूर्त गर्दै चितवनबाट छायांकन सुरु गरिएको हो । सिनेमाको शुभमुहूर्त कार्यक्रममा प्रदीप रावत, गजित बिष्ट, माओत्से गुरुङ लगायतको उपस्थिति थियो । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन तालिका करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...