’सोल्टिनी’ अब भाइटिकामा, पोस्टरमा प्रकाश र परिक्षाको रोमान्स

August 29, 2025 at 10:21 AM

फिल्म ’सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो फिल्म अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ । यस फिल्ममा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ’हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...