काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि मिस पविलाई अनुबन्ध गरिएको हो । कर्णाली यशभिसले […]
The post कर्णाली यशभिसको टिकटक फेसमा मिस पवि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...