काठमाडौं । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ । युट्यूवमा फिल्मको टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि […]
The post नेपालसहित विदेशको ट्रेन्डिङमा जेरी अन टप टिजर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...