शनिबारको सांस्कृतिक रङ : नयाँ फिल्म, नाटक र पुस्तक लोकार्पण

August 30, 2025 at 12:39 AM
1 min read

काठमाडौँ- आज भदौको दोस्रो शनिबार। फुर्सदमा हुनेहरूका लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा नयाँ दुई नेपाली र दुई विदेशी फिल्म प्रर्दशन भएको छ। नेपालीमा ‘गुन्यो चोलो ट: द ड्रेस’ र ‘कोशेढुङ्गा’। बलिउडमा ‘परम सुन्दरी’ र वश विवश लेभल २’। योसँगै अघिल्ला साता मञ्चन भएको ‘जनै हराएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...