‘कुमारी’ घोषणा

August 30, 2025 at 11:16 PM

काठमाडौं । चलचित्र ‘कुमारी’को घोषणा गरिएको छ । काठमाडौंको टुँडिखेलमा एक विशेष कार्यक्रमबीच चलचित्रको पहिलो पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । कार्यक्रममा मुख्य कलाकारका रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरिएको थियो । त्यस्तै, गायक केहरसिंह लिम्बु र उहाँको ब्याण्ड ‘केहर एण्ड द लुंगा’ले प्रस्तुत गरेको गीतसंगीतले समारोहलाई झनै रंगीन बनाएको थियो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...