बुसान फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘रिहाना’, वर्ल्ड प्रिमियर हुने

August 31, 2025 at 07:50 AM
1 min read

काठमाडौं- दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली सर्ट फिल्म ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ । यो वर्षको बुसान महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो । फेस्टिभलले जारी गरेको सूचना अनुसार फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते ९सेप्टेम्बर २१–२२० मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा फिल्म पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो । फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन् । उनी भन्छन्– ‘नेपालका फरक–फरक कथाहरूलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...