भदौ २० मा ‘रिमै’: गुरुङ समुदायको अध्ययनकर्तालाई बलियो दस्तावेज हुने

August 31, 2025 at 07:29 AM

काठमाडौं– आगामी भदौ २० गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रिमै’ टिम यतिबेला प्रचार–प्रसारमा व्यस्त छ । फिल्मको निर्माण संस्थाले केही दिनअघि आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो फिल्म बलियो दस्तावेज हुने उनको भनाई छ । ‘अहिले त यो फिल्म बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनी भन्छन्– ‘तर, यो फिल्म भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ सुमदायको अध्ययन गर्नु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...