विदेशमा बसेका नेपाली एकजुट हुनुपर्ने सन्देशसहित नेपथ्यको डेनमार्क कन्सर्ट सम्पन्न

August 31, 2025 at 06:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनमा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट मन्त्रमुग्ध बनाएको हो । डेनमार्कमा नेपथ्यले नौ वर्षपछि आफूलाई उभ्याएको हो । यो कन्सर्ट हेर्नका लागि डेनमार्कका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...