आक्रामक प्रचारमा ‘हरिबहादुरको जुत्ता’: देशभर होर्डिङ बोर्ड, स्ट्यान्डी र पोस्टरले रंग्याउँदै शहर

August 31, 2025 at 12:15 PM
1 min read

काठमाडौं- असोज १३ गते फुलपातीको दिनदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार थालेको हो । निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका शहरहरु कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा फिल्मको जानकारीमुलक सामाग्री राखिएको छ। काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा फिल्मको बोर्ड राखिएको छ । अन्य देशभरका करिब ३ सय बस बिसौनीमा स्टिकर टाँसिएको छ । निर्माता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...