चलचित्र ‘पूरा भयो सपना मेरो’ बन्ने

August 31, 2025 at 01:34 PM

काठमाडौं – निर्देशक मिलन आले मगरको नयाँ सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘पूरा भयो सपना मेरो’ को निर्माण घोषणा भएको छ। दसैँ लगत्तै छायाङ्कन सुरु हुने यो चलचित्र रोशिका फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। यो चलचित्रमा कलाकार र प्राविधिकहरूको टुङ्गो लाग्न बाँकी रहेको निर्देशक आलेले बताएका छन्। उनले केही दिनभित्रै सबै जानकारी सार्वजनिक गर्ने जानकारी दिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...