चलचित्रकर्मीलाई ‘विशिष्ट परिचय पत्र’ वितरण

August 31, 2025 at 11:20 PM

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ वितरण गरेको छ । बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा ८६ जना चलचित्रकर्मीलाई सो परिचय पत्र प्रदान गरिएको हो । मन्त्री गुरुङ, सचिव राधिका अर्याल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीलगायतले यो सम्मान

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...