बुसान फिल्म फेस्टिभलमा ‘रिहाना’

August 31, 2025 at 11:13 PM
1 min read

काठमाडौं । दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औं संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ले आफ्नो वल्र्ड प्रिमियर गर्ने भएको छ । यसवर्षको प्रतिष्ठित महोत्सवमा ‘रिहाना’ एकमात्र नेपाली प्रतिनिधित्व हो । फेस्टिभलले सार्वजनिक गरेको सूचना अनुसार चलचित्रको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१-२२)मा हुनेछ । यसपटक महोत्सवमा तीन हजार ५९ वटा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...