मिलन आलेको निर्देशनमा ‘पूरा भयो सपना मेरो’ बन्ने

August 31, 2025 at 11:05 PM

काठमाडौं । मिलन आलेमगरको निर्देशनमा चलचित्र ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ । सामाजिक प्रेमकथानक चलचित्रको छायांकन बडादशैँलगतै सुरु गरिने बताइएको छ । रोशिका फिल्मस्को प्रस्तुति रहेको चलचित्रका कलाकार र प्राविधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आलेमगरले बताउनुभयो । एकराज थापा निर्माता रहेको चलचित्रको कथा पनि उहाँकै छ । मिलनले यसअघि ‘लक्ष्य’,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...