‘हर्ष’का दुई पोस्टर सार्वजनिक, पेस गर्नेछ पारिवारिक कथा

September 1, 2025 at 04:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ । सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...