बोर्डबाट ८६ जना कलाकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण’

September 1, 2025 at 05:52 AM

काठमाडौं । चलचित्र विकास बोर्डले विभिन्न चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण’ गरेको छ। बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको विशेष उपस्थितिसहित चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो। बोर्डका अध्यक्ष दिनेश डि.सी.ले चलचित्रकर्मी परिचयपत्रलाई “राष्ट्रले दिएको पहिचान”का रूपमा ग्रहण गर्न आग्रह गर्दै यसले चलचित्रकर्मीलाई छुट्टै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...