अमेरिकामा रेकर्ड बनाउँदै ‘बलिदान’, एएमसी चेनका २०० बढि हलमा प्रदर्शन हुने

September 1, 2025 at 05:37 AM
1 min read

काठमाडौं । यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रच्ने भएको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो प्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...