प्रचारलाई आक्रामक बनाउँदै ‘हरिबहादुरको जुत्ता’

September 1, 2025 at 05:34 AM

काठमाडौं । असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार थालेको हो । निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका शहरहरु कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...