‘हरिबहादुरको जुत्ता’को ‘ढाका टोपी शिरैमा’ रिलिज

September 1, 2025 at 10:52 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको हो।  गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत रहेको छ।  लोक फ्लेबरलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...