नेवारी गायक रोजमानको पार्श्व गायनमा डेव्यु, ‘झरी पछिको इन्द्रेणी’का लागि गाए गीत

September 1, 2025 at 01:29 PM

द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको सिनेमा ‘झरी पछिको इन्द्रेणी’को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ । नेवारी गीत ‘ऐला लुवया’ र ‘सालगु गाचा’बाट चर्चित गायक रोजमान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यो गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ । गीतको संगीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...