अमेरिकाबाट ‘बलिदान’ले यसरी सुरु गर्यो आक्रामक ओपनिङको संकेत

September 1, 2025 at 11:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा हो ‘बलिदान’ । समीर भट्ट मुख्य भूमिकामा रहेका कारण पनि यतिबेला यो सिनेमा चर्चामा छ । सिनेमाको व्यग्र प्रतिक्षा दर्शकमा रहिरहँदा यसको निर्माणपक्षलाई खुसी बनाउने खबर आएको छ । अमेरिकाका हलमा यो सिनेमाको रिलिजको खबरले पनि यसको हाइप र दर्शकमा रहेको क्रेज प्रष्ट पार्छ । दशैँको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...