स्मितासँग यशकुमारको हल्का प्रेम !

September 1, 2025 at 03:36 PM

काठमाडौं। गायक यशकुमारको नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । निर्देशक घिमिरेले आफु गायक यशकुमारको काम गर्ने तरिकाबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...