काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको हो। गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत रहेको छ। लोक फ्लेबरलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश […]
The post हरिबहादुरको जुत्ताको ढाका टोपी शिरैमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...