टिजरमा ‘प्रेम गीता’ : प्रेम, विछोड र द्वन्दको समिश्रण (भिडियो )

September 2, 2025 at 09:36 AM

काठमाडौं – राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’ को टिजर आज मंगलबार रिलिज भएको छ। निर्माण पक्षले फिल्मको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ। साथै टिजरमार्फत यो फिल्म लभ स्टोरी, बिछोड र एक्सनमा आधारित पाउन सकिन्छ। समसामयिक कथामा आधारित फिल्मको टिजरले केहि कथा रहस्य रहेको खुलाउन खोजेको छ। यो फिल्ममा प्रेमपछिको विछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ। ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा सुशील ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...