कात्तिक २७ मा प्रदर्शन हुँदै फिल्म ‘शिवांश : च्याप्टर १’

September 2, 2025 at 10:51 AM
1 min read

काठमाडौँ-  फिल्म ‘शिवांश : च्याप्टर १’ आगामी कात्तिक २७ मा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले कात्तिक २७ मा प्रदर्शन गर्ने घोषणासहितको एक पोस्टर सार्वजनिक गरेको छ। पोस्टर कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित गरिएको छ। जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको दृश्यमा साँढेको निधारमा त्रिशूल पनि छ। पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...