काठमाडौं– यही शुक्रवार अर्थात भदौ २० गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ । यो गीतको सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल–अचल दृश्य समेटिएका छन् । यो गीतले फिल्मप्रति दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । फिल्मका यसअघि सार्वजनिक गीत, पोस्टर, टीजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...