बंगलामुखी मन्दिरमा मुहूर्तपछि ‘कुमारी’को छायाङ्कन सुरु

September 2, 2025 at 12:43 PM

काठमाडौं। फिल्म ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा आयोजना गरिएको शुभ मुहूर्तपछि पाटन क्षेत्रबाट छायाङ्कनको सुरुवात गरिएको हो। शुभ मुहूर्तमा मुख्य कलाकार, निर्देशक तथा निर्माण टोलीको उपस्थिति थियो। दिनेश राउतले निर्देशन गरिरहेको यो फिल्म ३५ दिनभित्र छायाङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...