बडादशैँमा तीन चलचित्रको भिडन्त, सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप

September 2, 2025 at 11:13 PM
1 min read

काठमाडौं । यसपालीको बडादशैँमा नेपाली बक्सअफिसमा तीन ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि प्रतिस्पर्धा तातिएको छ । फूलपातीदेखि प्रदर्शनमा आउन लागेका रोहित अधिकारीको ‘माइतीघर’, सन्तोष सेनको ‘बलिदान’ र हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ बीच बक्सअफिस भिडन्त हुनलागेको हो । चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा निर्माण टोली र फ्यानबीच पनि आरोप-प्रत्यारोप चल्न थालेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...